आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

सरकारलाई माओवादी केन्द्रको समर्थन यथावत्


  • मंगलबार, बैशाख ७ २०७८
10.2K
SHARES

माओवादी केन्द्र बैठक

काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ ।

माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय नगरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘आज निर्णय भएन,’ उहाँले संवाददाताहरुसित पार्टी कार्यालय पेरिसडाँडामा भन्नुभयो, ‘भोलिको बैठकमा छलफल हुन्छ ।’श्रेष्ठले कांग्रेससहितका दलहरु मिलेर छिट्टै अविश्वासको प्रस्ताव राख्ने दाबी गर्नुभयो ।माओवादी केन्द्रको अर्को बैठक बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा