शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ३९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले...

भारतमा २४ घण्टामा ११९ संक्रमितको मृत्यु, १२ हजार ७६० जनामा संक्रमण

अफगान सेनाले हेल्मन्ड प्रान्तमा बुधबार गरेको हवाई कारबाहीमा तालिबान समूहका कम्तीमा २७ जना लडाकू मारिएका छन् । सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा तालिबान लडाकूहरु लुकेर बसेको...

अफगान सेनाको हवाई कारबाहीमा २७ लडाकू मारिए

अमेरिकाले म्यानमारका सैन्य नेतृत्वहरुमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारमा सैन्य कू गर्ने नेताहरुमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको हो...

म्यानमारमा ‘कू’ गर्ने सैनिक नेतृत्वमाथि अमेरिकाले लगायो प्रतिबन्ध

दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ। अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार हिजो साँझ लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण...

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

अमेरिकी सिनेटका बहुमत सदस्यले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइको महाभियोगको सुनुवाइ जारी राख्नु पक्षमा मतदान गरेका छन् । सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो...

ट्रम्पविरूद्धको महाअभियोग : सुनुवाइ जारी राख्ने पक्षमा सिनेटका बहुमत सदस्यको मत

म्यानमारमा सैनिक ‘कू’ को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि हवाइ फायर गर्दै पानीको फोहोरासमेत...

शान्तिपूर्ण प्रदर्शनमाथि हवाइफायर

भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या गरेको घटनामा मुछिएपछि स्थानीय प्रहरी चौकीका इन्चार्जलाई निलम्बन गरिएको छ । मोतिहारी प्रहरीका एसपी नवीन चन्द्र झाले कुण्डवा चैनपुर...

भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ। जनवरी २० मा अमेरिकाको राष्ट्रपति बनेका बाइडेन पहिलो पटक भारतीय प्रधानमन्त्री मोदीसँग...

बाइडेन र मोदीबीच टेलिफोन, इन्डो-प्यासेफिक र म्यानमारबारे चर्चा

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाबारे अमेरिकामा चलचित्र बन्ने भएको छ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल...

ओबामाको कम्पनीले तेन्जिङ नोर्गे शेर्पाबारे चलचित्र बनाउने

म्यान्मारमा सैन्य कू विरोधमा आज दोस्रो दिन पनि जारी रहेको छ । विरोध प्रदर्शनमा हजारौँ मानिसहरू सडकमा उत्रिएका छन्। देशको मुख्य सहर यांगुनमा प्रदर्शनकारीहरूले सैन्य...

सैन्य कू : विरोधमा हजारौँ मानिसहरू सडकमा