शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२, सोमबारदेखि आफ्नो देशमा लकडाउनमा केही सहज बनाउने बताएका छन् । उनले भनेका छन्, ‘आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा...

बेलायतमा आगामी सोमबारदेखि लकडाउनमा केही खुकुलो गरिने

बन्दुकधारीहरूको आक्रमणपछि नाइजीरियाको एउटा जेलबाट १,८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएको कुरा बीबीसीले समाचार लेखेको छ । बीबीसीका अनुसार आक्रमणकारिहरू दक्षिण-पूर्वी सहर...

नाइजीरियाको जेलबाट १८ सय भन्दा बढी कैदी फरार

चीनमा जनवरी ३१ पछि आइतबार सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित फेला परेका छन्। दक्षिणपश्चिमी प्रान्त युनानको रूइली सहरमामात्रै आइतबार १५ जनामा संक्रमण देखिएको छ। म्यानमारसँग सीमा...

चीनमा भेटिए दुई महिनाकै धेरै कोरोना संक्रमित

भियतनाममा कोरोनाभाइरस महामारी नियन्त्रणमा सफलतापूर्वक भूमिका निर्वाह गरेका नुएन झुआन फूकले भियतनामको राष्ट्रपतिमा औपचारिक रुपमा सोमबार सपथ लिएका छन् । भियतनामको पाँच वर्षसम्म प्रधानमन्त्री...

भियतनामका नवनियुक्त राष्ट्रपति फूकले लिए सपथ

कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतको महाराष्ट्र राज्य सरकारले रात्रिकालीन कर्फ्यु लगाएको छ । कर्फ्यु राति आठ बजेदेखि बिहान सात बजेसम्म लागु हुने छ भने...

कोरोना संक्रमण फैलिएपछि महाराष्ट्रमा रात्रिकालीन कर्फ्यु

जोर्डनका पुर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा परेका छन् । जोर्डनमा जारी भ्रष्टाचार र सरकारी असक्षमता एवं उत्पीडनको बारेमा सार्वजनिक अभिब्यक्ति दिएको आरोपमा पुर्व...

जोर्डनका पूर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा

कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा परेको भारत विश्वमा कोरोना संक्रमण हटस्पट बनेको छ । नयाँ सक्रमितको संख्या यो साता झन उच्च देखिएको छ । यहाँ...

भारत कोरोना संक्रमण हटस्पट बन्दै, एकैदिनमा ९३ हजार भन्दा बढी नयाँ संक्रमित थपिए

कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्गलादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ । स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा...

बङ्लादेशमा एकहप्ते लकडाउनको घोषणा

अमेरिकाको संसद भवन (युएस क्यापिटल बिल्डिङ) अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । यो घटनापछि...

अमेरिकाको संसद भवन अगाडि आक्रमण, एक प्रहरी अधिकारीको मृत्यु

ताइवानमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । दुर्घटनामा करिब ७२ जना घाइते भएका छन् । सरकारी अधिकारीका अनुसार यो दुर्घटना पूर्वी...

ताइवान रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो, ७० भन्दा बढी घाइते