आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

१ भदौ, काठमाडौं । जग्गा किनबेच सम्बन्धी काम गर्ने अधिकार स्थानीय तहलाई दिने प्रकृया शुरु भएको छ । जग्गा नामसारी, लिखत पारित, लालपुर्जा वितरण लगायतका काम...

जग्गा पास–नामसारी अब स्थानीय तहबाटै हुने

३० श्रावण, काठमाडौँ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जले आँखाको ज्योति गुमाएका तथा आर्थिक...

लिडरसिप फर चेन्जले आँखाको ज्योति गुमाएका वालवालिकाको शिक्षाको जिम्मा लिने

२९ श्रावण, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्वर ७, चाबहिलमा रहेको विनायक सिद्ध कलेज (भिएस कलेज) ले महिलाहरुको महान पर्व तीजको अवसरमा एसईई अनलाइन तीज...

भिएस कलेजले ‘एसईई अनलाइन तीज डान्स प्रतियोगिता’ गर्दै

जीवनका दुई खण्ड छन् । बाहिरी र भित्री । बाहिरी जीवनलाई संसारिक र भित्री जीवनलाई आध्यात्मिक जीवन भनिन्छ । शरीर, धन, सम्पक्ति, सम्बन्ध, सुख,...

भगवान कृष्णको अचुक सूत्रः कर्मयोग

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन पाँच जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जनाको...

कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु

काठमाडौँ : नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो...

काठमाडौं उपत्यकामा थपिए ६२ जना कोरोना संक्रमित

काठमाडौं : नेपालमा बुधबार थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ...

नेपालमा आज थपिए ३८१ जना कोरोना संक्रमित

काठमाडौं : कपनस्थित केयर बालगृहबाट ११ जना बालिकाको उद्धार गरिएको छ। राष्ट्रिय बाल अधिकार परिषद् र महिला तथा बालबालिका खोज तलास केन्द्रको संयुक्त टोलीले...

कपनस्थित केयर बालगृहबाट ११ जना बालिकाको उद्धार

काठमाडौँ- नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका १६ बस्ने ६८ वर्षीया महिलाको शनिबार निधन...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुग्यो

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३, चुनिखेलमा रहेको टुपेक कृषि सहकारी संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेका छ । शनिबार एएमबी कम्प्लेक्सको...

टुपेक कृषि सहकारीको सातौँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा सरोज राज श्रेष्ठ