सोमबार, कार्तिक २४ २०८३
ताजा अपडेट

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले काँग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव भन्ने हुनु दु:खद भएको बताउनु भएको छ । भट्टराईले...

कांग्रेसलाई डा. भट्टराईको प्रश्न,ओलीले सेटिङमै संसद विघटन गरेका हुन् त ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली...

ओली समूह र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच दातै भाच्चिने गरी हानाहान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक डाकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ। सभापति देउवाको कार्यकाल सकिन...

देउवाले केन्द्रीय समिति बैठक राखेपछि पौडेलले रोके जिल्ला सभापति भेला

नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कम्युनिस्ट पार्टीसँग कदापी सहकार्य र समझदारी हुन नसक्ने बताएका छन् । ‘पञ्चायतको गर्भबाट जन्मेको, पञ्चायतको जुठोबाट...

पञ्चायतको जुठोबाट जन्मेको कम्युनिस्टसँग कांग्रेसको कदापी सहकार्य हुँदैन : बस्नेत

महानगरीय प्रहरी परिसर, काठमाडौंले दुई महिनाको अवधिमा ३ सय ७४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । परिसरसहित मातहतको महाराजगञ्ज, बौद्ध, बोनश्वर, कालिमाटी, कीर्तिपुर, थानकोट,...

काठमाडौं प्रहरीले दुई महिनामा ३७४ जना फरार अभियुक्त समात्यो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन् । गण्डकी प्रदेश सरकार...

समृद्धिको अभियानमा गण्डकी प्रदेश सरकार : मुख्यमन्त्री गुरुङ

संयुक्त राष्ट्रसंघले जनताको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न सत्ता हातमा लिएको म्यानमारकाे सैनिक नेतृत्वसँग आग्रह गरेको छ। म्यानमारको सेनाले फेब्रुअरी १ मा निर्वाचित...

प्रदर्शनकारीमाथि दमन नगर्न म्यानमारकाे सेनालाई संयुक्त राष्ट्रसंघकाे चेतावनी

मध्यप्रदेशको सिधिमा मंगलबार बिहान बस दुर्घटना भएको छ । यात्रीले भरिएको बस बाणसागर नहरमा खसेको हो । हालसम्म २५ को शव भेटिएको भारतीय सञ्चार...

भारतको मध्यप्रदेशमा  ५४ यात्रु बोकेको बस नहरमा खस्यो, २५ को शव भेटियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जर्नादन शर्मा ‘प्रभाकर’ ले नेकपाको विवादलाई थाँती राखेर निर्वाचन हुन नसक्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌...

नेकपा विवादलाई थाँती राखेर निर्वाचन हुन सक्दैन : प्रभाकर

श्रीपञ्चमीका अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले हलो र गोरुको पूजा गरेका छन्। पराम्परागत रूपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको शुरूआत मान्दै आज...

श्रीपञ्चमीका दीन कृषि कार्यको शुरूआत मान्दै हलो र गोरुको पूजा