बुधबार, कार्तिक २६ २०८३
ताजा अपडेट

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका...

प्रधानमन्त्रीले गरे पुनर्निर्मित धरहराको उदघाटन

नेकपा एमालेले उपनिर्वाचनमा रामबहादुर थापालाई उठाउने घोषणा गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त पदमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई...

एमालेले उपनिर्वाचनमा रामबहादुर थापालाई उम्मेद्वार बनाउने

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७६०, भक्तपुरमा ७४ र ललितपुरमा १०६...

काठमाडौँ उपत्यकामा थपिए ९४० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ९६६४ नमूना परीक्षण गर्दा पीसीआरबाट ८७९८ र एन्टीजेनबाट ८६६ गरी...

थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्‍यु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगले कोही आएको भए, त्यो सम्भव नहुने बताएका छन् । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई...

माधव नेपालहरूले पार्टी एकता गर्न पहल गरेनन् : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले नयाँ स्थायी कमिटी गठन गरेको छ । झलनाथ खनाल र माधव नेपाल...

एमालेमा बादलको बरियताक्रम चौथो !

नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको...

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई निष्कासन गर्ने एमालेको निर्णय

पाल कम्युनिस्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारले लोकतन्त्र धरापमा परेको बताएका छन् । शुक्रबार जनकपुरधाम पार्टी...

ओलीको अहंकारले लोकतन्त्र धरापमा छ – माधव नेपाल

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् । बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले...

फागुनभित्रै स्थानीय चुनाव हुन्छ : प्रधानमन्त्री ओली

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार दोस्रो दिन...

भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन ३ लाख ३२ हजारमा संक्रमण