सोमबार, कार्तिक २४ २०८३
ताजा अपडेट

चीनले नेपाललाई अनुदानमा दिएको अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री बोकेका गाडीहरु चीनको खासाबाट नेपालको तातोपानी नाकातर्फ प्रस्थान गरेका छन् । महावाणिज्य दूतावासका अधिकारीले अक्सिजन सिलिण्डर लगायतका...

चिनियाँ अनुदानको स्वास्थ्य सामग्री बोकेका गाडी तातोपानी नाकातर्फ प्रस्थान

वीरगञ्जमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । शनिबार बिहानदेखि आइतबार बिहानसम्मको रिपोर्ट अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा सो संख्यामा संक्रमितको...

वीरगञ्जमा २४ घण्टामा १३ संक्रमितको मृत्यु

बढी भाडा असुलेको आरोपमा पर्साको बीरगञ्जबाट दुई एम्बुलेन्ससहित तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कोरोना संक्रमणको विषम परिस्थितिमा संक्रमित र मृत्यु भएका...

बढी भाडा असुलेको आरोपमा एम्बुलेन्ससहित चालक प्रहरी नियन्त्रणमा

कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज आजदेखि लगाइँदै छ । आज बिहान १० बजेदेखि प्रारम्भ हुने खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै...

कोरोनाविरूद्धको चिनियाँ खोपको दोस्रो डोज आजदेखि, कहाँ गएर लगाउने ? (सूचीसहित)

कर्णाली प्रदेश मन्त्रिपरिषद्मा नेपाली काँग्रेसले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि ३ मन्त्रीको नियुक्ति प्रक्रिया स्थगित भएको छ । वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसद्मा...

कांग्रेससँग भागबन्डा नमिलेपछि कर्णालीका ३ मन्त्रीको नियुक्ति स्थगित

कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा पछिल्ला सात दिनमा संक्रमितको संख्या अघिल्लो साताभन्दा घटेको छ। टाइम्स अफ इन्डियाका अनुसार यो अवधिमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा...

पछिल्ला सात दिनमा भारतमा दैनिक संक्रमितको संख्या घट्दो

इजरायल र गाजामा रहेका प्यालेस्टाइनी विद्रोही समूहबीचको रकेट हानाहान अहिले पनि जारी छ। अघिल्लो साताको सोमबारदेखि सुरू भएको रकेट हानाहान इजरायली सेना र गाजालाई...

इजरायलले ध्वस्त बनाइदियो गाजामा एपी र अलजजिराको कार्यालय रहेको १५ तले भवन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले कोरानाको सामना गर्न सरकार सक्षम...

हामी कोरोना सामना गर्न सक्षम छौँ, स्वास्थ्य प्रणाली कोल्याप्स भएको छैन : प्रधानमन्त्री

नेपाली कांग्रेसले ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ । आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत अन्तरक्रिया गर्न लागिएको हो...

कांग्रेसले कोभिड-१९ को अवस्थाबारे प्रदेशस्तरीय अन्तरक्रिया गर्दै

इटालीयन सिरी ए फुटबलको यो वर्षको च्याम्पियन इन्टर मिलान युभेन्टससँग पराजित भएको छ । इन्टरलाई पराजित गरेसँगै युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने झिनो...

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा यभेन्टको जित