शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो । लण्डनस्थित वेम्बली स्टेडियममा भएको...

जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा

नेकपा एमालेले जेठ २ मा फर्किने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले आगामी...

जेठ २ मा फर्किने एमाले स्थायी कमिटीको निर्णय

१६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत नेदरल्याण्डलाई हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेर गरेको छ । आइतबार राति हंगेरीको पुस्कास एरिना स्टेडियममा भएको खेलमा नेदरल्याण्डलाई २-०...

युरोकप फुटबल : नेदरल्याण्डलाई हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेश

इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो...

इटाली युरोकपको क्वाटरफाइनलमा

कोरोना भाइरसको महामारीलाई बेवास्ता गर्दै आफ्नै एक महिला सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्। कोरोनाभाइरस नियन्त्रणका लागि बनाइएका स्वास्थ्य मापदण्ड...

कोरोना महामारी बेवास्ता गर्दै महिला सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज दिउँसो देशभरका तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना, सतर्कता अपनाउन आह्वान

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौँको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी...

काठमाडौँ उपत्यकाको निषेधाज्ञा थपिने, जोरविजोरमा सार्वजनिक यातायात सञ्चालनको तयारी

आज २०७८ असार १३ गते आइतबारको राशिफल। मेष आज नयाँ योजना बन्नेछ । आँटेको र ताकेको कार्य पूरा होला । एकपछि अर्को अवसर आउनाले मन पनि...

आज २०७८ असार १३ गते आइतबारको राशिफल

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भागवण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन् । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे...

सत्ता स्वार्थका लागि विपक्षीले चुनाव रोक्न खोजेका हुन् : बिजुक्छेँ

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएलले जातीय विभेदको आधारमा कोठा नदिएको आरोप लागेकी घरधनीलाई रिहा गराउन गएका मन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको...

मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न वाईसीएलको माग