शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

नेपालका चर्चित क्रिकेट सन्दिप लामिछानेलाई बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन दिएको छ । आफ्नो भिसालाई अवैध भन्दै चाँडोभन्दा चाँडो बेलायत छोड्न भनिएको...

बेलायतको क्रिकेट बोर्डद्वारा सन्दिपलाई तत्काल देश छोड्न आदेश, भिसा अवैध रहेको दावी

नेकपा (एमाले)को माधव नेपाल समूहमा साविकको पार्टीभित्रै आफूहरुको बहुमत पुग्ने भन्दै अध्यक्ष केपी शर्मा ओली बिनाको पार्टी बनाउन सकिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री...

ओली बिनाको एमाले बनाउन सकिन्छ : नेपाल समूह

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका...

देउवालाई विश्वासको मत दिने यी हुन् एमालेका २२ सांसद

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा १ सय ६५ जना सांसदहरुले समर्थन...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १ सय ६५ सांसद

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम...

ओली समूहका चार सांसदले दिए देउवालाई विश्वासको मत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमा मतविभाजन सुरु हुनै लाग्दा प्रतिनिधिसभाको बैठकमा प्रवेश गरेका...

केपी शर्मा ओलीले दिए प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप रहेको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुका सवालको जवाफ दिदै प्रधानमन्त्री देउवाले...

पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रतिनिधि सभामा आएको भए आफू खुसी हुने बताएका छन्। ओली प्रधानमन्त्री...

संसदमा आज ओली आएको भए खुसी हुन्थेँ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाउने निश्चित भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादीसहित जनता समाजवादी पार्टीको दुवै पक्षले मत दिने...

देउवाले विश्वासको मत पाउने निश्चित

सर्वोच्च अदालतको आदेशपछि पुन:स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली  अनुपस्थिति भएका छन्। सर्वोच्च अदालतबाट असार २८ गते प्रतिनिधि सभा पुन:स्थापना...

पुन:स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा ओली किन आएनन् ?