शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

‘सरौतो’मा भिटेनको यस्तो र्‍याप


  • शनिबार, कार्तिक २३ २०७६
25.1K
SHARES

अश्लील गीत गाएको भन्दै केही समय अगाडि पक्राउ परेका भिटेन अर्थात गायक समिर घिसिङको नयाँ र्‍याप गीत सार्वजनिक भएको छ।

मंसिर १३ गते रिलिज हुने ‘सरौतो’ सिनेमाका लागि उनले नयाँ र्‍याप गीत गाएका हुन्।

शुक्रबार रिलिज भएको गीतलाई रूथलेस म्यूजिकले तयार पारेको हो। आफ्ना गीतहरूमा अश्लील शब्द राखेकोमा पक्राउ परेका भिटेनको यस गीतमा सम्भावित विवादबाट बच्न ‘विप’ राखिएको छ। एक ठाउँमा बिप राखिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा