शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

प्रहरी प्रवक्ता कार्कीको गीत ‘फूलको बास्ना सरी’ सार्वजनिक


  • मंगलबार, भाद्र २५ २०८१
13.9K
SHARES

पाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीको नयाँ गीत ‘फूलको बास्ना सरी’ सार्वजनिक भएको छ । प्रहरीको पीडा र भावना मुखरित गरिएको गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका छन् ।

गीतमा चारजना चर्चित गायक गायिकाको स्वर रहेको छ । गायक राजेशपायल राईसहित मेलिना राई, बेनिसा पौडेल र समीर खरेलको स्वर रहेको छ । गीतको भिडियोमा चारजना कलाकारहरुले प्रहरीको भूमिकामा अभिनय गरेका छन्। रमेश उप्रेती, प्रियंका कार्की, प्रकाश सपुत र बेनिसा पौडेललाई भिडियोमा प्रहरीको भूमिकामा देख्न सकिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा