शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

‘झुपडी महल भयो’ लिएर आए सुमन र युनिता


  • शुक्रबार, माघ ११ २०८१
32K
SHARES

काठमाडौँ । गायिका सुमन गुरुङ र गायक रिकेश गुरुङको नयाँ गीत झुपडी महल भयो सार्वजनिक भएको छ । कुन्सांग बोम्जन र युनिता खत्रीको अभिनय रहेको भिडियो रिकेश गुरुङको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
माया प्रेमलाई निखार्दै बनाइएको गीतमा मोडल द्वयको अभिनयले जीवन्तता प्रदान गरेको छ । पछिल्लो समयमा म्युजिक भिडियोमा व्यस्त मोडल युनिताको अभिनयमा ३ महिनामै यो दोस्रो भिडियो रिलिज भएको हो । रिकेश गुरुङ किजकै शब्द सङ्गीत रहेको गीतलाई छोटो समयमै दर्शकले रुचाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा