बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानको लागू औषध प्रकरणमा नयाँ एवं अचम्मलाग्दो जानकारी बाहिर आएको छ।
प्रभाकर सैलको बडिगार्ड किरण गोसावीले एक शपथ पत्रमा यो अचम्म लाग्दो दावी गरेका छन्। इण्डिया टुडेसंगको कुराकानीको क्रममा गोसावीले आर्यन खानलाई छोड्न २५ करोड रुपैयाँ मागेको उल्लेख गरेका छन् ।
सेलको प्रतिज्ञापत्र अनुसार एनसीबी प्रमुख समीर वानखेडेका तर्फबाट गोसावीले यस्तो माग गरेका जनाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।