
काठमाडौं । आईसीसी विश्वकपमा व्यस्त विराट कोहली समय निकालेर पत्नी अनुष्का शर्मालाई भेट्न लण्डन पुगेका छन् ।

उनले केही घण्टा अनुष्कासँग बिताएर फेरि साउथेम्प्टन फर्किएका छन् । २२ जुनमा भारत र अफगानिस्तानको खेल छ ।

पाकिस्तानसँगको खेलपछि भारतको अहिलेसम्म कुनै पनि खेल भएको छैन । यहिबीचको समय सदुपयो गरी विराट पत्नीलाई भेट्न लण्डन पुगेका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।