शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कान्सको रेड कार्पेटमा यस्ती देखिईन् प्रियंका कार्की


  • आइतबार, जेष्ठ १२ २०७६
18.4K
SHARES

फ्रान्समा ‘कान्स फेस्टिभल २०१९’ मा सहभागी हुन नायिका प्रियंका कार्की पुगेकी छिन् । रातो पोशाकमा रेड कार्पेटमा पुगेकी प्रियंकाले हलिउडका सेलिब्रेटीलाई समेत भेटेकी थिइन् ।

रेड कार्पेटमा उनलाई झनै सुन्दर देखिएको थियो । प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका तस्वीरलाई फ्यानले रुचाएको प्रतिक्रिया दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा