शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेपाली गरिमाकाे बेल्जियम अवतार


  • शुक्रबार, जेष्ठ १० २०७६
33.9K
SHARES

नेपाली चलचित्र क्षेत्रमा कुनै बेलाकी व्यस्त नायिका हुन्, गरिमा पन्त । लाखौं दर्शकको मन जित्न सफल उनी अहिले चलचित्र क्षेत्रबाट निष्क्रिय भएकी छिन् ।
बिहेपछि उनी आफ्ना पतिसँग बेल्जियममा बस्छिन् ।उनी सामाजिक सञ्जालमा सक्रिय छिन् ।

विवाहअघि निकै सोझी नायिकाको उपमा पाएकी गरिमा पछिल्लो समय निकै बोल्ड देखिएकी छन् । उनले सेयर गर्ने फोटोमा उनको बोल्डनेस झल्किन्छ ।

गरिमाले हालै मात्र इन्स्टाग्राममा आफ्ना फ्यानका लागि फोटो पोस्ट गर्दै श्रीमान्सँग खुसी रहेको बताएकी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा