शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राजेन्द्रको ‘चरी पासोमा’ सार्वजनिक (भिडियो)


  • बुधबार, जेष्ठ ८ २०७६
32.8K
SHARES

काठमाडौँ ।
गायक राजेन्द्र लामाले आफ्नो तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ सार्वजनिक गरेका छन् । आफ्नो युटुब च्यानल राजेन्द्र लामा मार्फत बजारमा ल्याएका हुन् ।

गीतमा राजेन्द्र लामा र पुर्णकला बिसीको आवाज रहेको छ भने शब्द, संगित गायक लामाकै रहेको छ ।
गीतमा विक्रम चौहान र रिना थापा मगरले अभिनय गरेका छन् भने म्युजिक भिडियोलाई विक्रम चौहानले नै निदेर्शन गरेका छन् ।

पछिल्लो समयका युवा पुस्ताहरुलाई लक्षित गर्दै मिश्रित लयमा आधारित लोक दोहोरी गीत ‘चरी पासोमा’ बजारमा ल्याएको गायक लामा भन्छन् ।

हेर्नुहोस् भिडियोः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा