शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

सुबास थापाको उत्कृष्ट डेव्यू निर्देशन “कुल्चि हिँड्छन् फुललाई”


  • सोमबार, बैशाख १३ २०७८
21.7K
SHARES

फाईल तस्बिर

सिनेमा तथा धेरै नाटकमा अभिनय गरेर आफ्नो परिचय बनाएका नायक सुबास थापाकोे डेव्यू निर्देशन रहेको “कुल्चि हिँड्छन् फुललाई” म्यूजिक भिडियो सार्वजनिक भए संगै उनको परिचय निर्देशकको रुपमा भएको हो।

अहिले अमेरिकामा बस्दै आएका नायक तथा निर्देशक थापाले नेपाली संगै हलिउडका कलाकारहरु र प्राबिधिकहरु संग काम गरेको देखिनुले उनले निर्देशन गरको भिडियो उत्कृष्ट बनेको छ ।

छबि न्यौपानेको श्वर रहेको उक्त गीतमा खेम रिजालको शव्द , कर्मा ग्याल्जेन बमजनको संगीत रहेको छ । अमेरीकामा रहने एक नेपाली जोडिको कथालाइ भिडियोमा देखाउन खोजिएको छ । धेरैको बास्तबिक जिवन संग यो कथा मेल खाने निर्देशक थापा बताउछन ।

भिडियोलाइ हलिउडका सिनेमाटोग्राफर तोरी राइसले छायांकन गरेकी छिन् भने मेकअप पाटी क्यूरी को रहेको छ । यस म्यूजिक भिडियोलाइ सम्पादन गरेका छन् अराज केशवले ।

सार्वजनिक यस म्यूजिक भिडियोमा सुबास थापा , बिनिता खड्का थापा , शेली , प्याट्रिक र क्रिष्टिनाको अभिनय रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा