काठमाडौ । गायक राजु परियारको पुनरागमन भएको छ । उनी नेपाली साङ्गीतिक बजारमा ‘नसोधन मलाई’ बोलको गीतको साथमा आएका हुन ।
रुपेश बाग्चनको मर्मस्पर्शी शब्द तथा लय रहेको गीतको भिडियो नेप्को ईन्टरटेनमेण्टको युट्युव मार्फत सार्वजनिक भएको छ । गीतको भिडियोमा देव तामाङले अहिलेकी चर्चित मोडक साया भण्डारी सङ्ग स्कृन शेयर गरेका छन भने रुपेश बाग्चनले पनि तारिफ योग्य अभिनय गरेका छन । भिडियोको छायांकन जीवन श्रेष्ठको रहेको छ भने सम्पादन र निर्देशन तुलसी बास्कोटाको रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।