शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

छोरी डेजी डवको जन्मपछि, पेरीसँगको यौन सम्बन्धमा ब्लूमको असन्तुष्टि


  • सोमबार, चैत्र ९ २०७७
17.8K
SHARES

फाईल तस्बिर

हलिउड अभिनेता ओर्लान्डो ब्लूमले छोरी डेजी डवको जन्मपछि पत्नी केटी पेरीसँग पर्याप्त यौन सम्पर्क गर्न नपाएको गुनासो गरेका छन् ।

फीमेल फस्र्ट डट को डट यूकेमा प्रकाशित समाचार अनुसार उनलाई यौन जीवनको बारेमा सोधिएको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।

अहिले पर्याप्त छैन । जबकी हामीसँग अहिले एकमात्र सन्तान छ’, उनले भनेका छन् ।

ब्लूमले यसअघि मोडल मिराण्डा केरसँग विवाह विवाह गरेका थिए । तर आफूलाई राम्रो ‘किस’ न पेरीले न त केर नै दिएको उनको भनाई छ ।

‘अहिलेसम्म मलाई १७ वर्षको उमेरमा मेरो प्रेमिका ड डेबीले गरेको ‘किस’ नै अहिलेसम्मको उत्कृष्ट ‘किस’ हो’, उनले भनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा