शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

दयाराम घिमिरे निर्देशित, किन मन उदास उदास बोलको गीतको भिडियो सार्बजनिक


  • बिहिबार, फाल्गुन २७ २०७७
21K
SHARES

फाइल तस्बिर

गीतकार हरि उप्रतीको शब्द एबं लोकपृय गायक शिशिर योगीको स्वर एबं संगीत रहेको “किन मन उदास उदास” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा संगीत संयोजन मनोहर सुनामको रहेको छ ।

पछिल्लो समय नेपाली समाजमा देखिएको बिदेश मोह र त्यसले निम्त्याएको समस्यालाइ भिडियोमा प्रस्तुत गरिएको छ ।

यस गीतको भिडियो निर्देशन युवा निर्देशक दयाराम घिमिरेले गरेका छन । घिमिरे उनुभब र टेक्निकल नलेज भएका निर्देशकको रुपमा चिनिन्छन । भिडियोमा दर्जनौ सिनेमामा अभिनय गरिसकेका नायक सोहित मानन्धर , रस्मि श्रेष्ठ र बेनिश भण्डारी को अभिनय रहेको छ ।

बालकलाकारको रुपमा भने हार्दिकता घिमिरेको अभिनय भिडियोमा देख्न सकिन्छ । खेम थापा मगरको छायांकन रहेको यस भिडियोलाइ बिरेन्द्र भाट बिपिनले सम्पादन गरेका हुन ।

https://youtu.be/DfGJyI0FVPQ


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा