शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

यौनको विषयमा नारीहरुले सोंच्ने ९ अनौठा कुरा


  • आइतबार, फाल्गुन २ २०७७
18K
SHARES

फाईल तस्बिर

सबै भन्दा पहिले,यौन हिंसा जघन्य अपराध हो ,अपराधिलाई कडा भन्दा कडा सजाय हुनुपर्छ ।

एक अध्यनले हरेक स्त्रीले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहन्छन् । र मौका पाउँदा उनीहरुले अनौठा अनौठा यौनिक अभ्यासको परीक्षण समेत गर्न मन पराउँछन् । केटीहरुले यौनको बारेमा कस्ता कस्ता कुरा सोंच्छन् ? अध्यनको निष्कर्ष यस्तो छः

१.अपरिचितसँग सेक्सः
अधिकाँश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्यन भन्छ अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोंचाइ हन्छ ।

२. आत्म समर्पणः
अधिकाँश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग मालिक जस्तो ब्यवहार गरोस् । उठाएर ओच्छ्यानमा लोस् र कपडा खोलेर क्रिडा गरोस् । अलि हेप्ने र होंच्याए जस्तो गर्ने पुरुषसँग सेक्सका लागि महिला लालायित हुन्छन् ।

३. महिला महिला सेक्सः
महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला महिलाबीच आपसी यौन सन्तुष्टी दिने ब्यवहारबारे पनि महिलाहरुले सोंचिरहने गरेको अध्यनले देखाएको छ ।

४. चरम सन्तुष्टिको चाहानाः
महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोंच्छन् । तर सँधै यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ ।

५. नदी वा समुन्द्री किनारः
अधिकाँश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहाना हुने अध्यनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस भन्ने उनीहरु सोंच्छन् ।

६. निर्वस्त्र हुने चाहानाः
महिलाहरु पुरुषको अगाडी कपडा खोल्न लाज मान्छन् । तर उनको चाहाना पार्टनरले कपडा खोलिदियोस भन्ने हुन्छ । हिल चप्पल लगाएको बेला होस् या सेक्सी लाञ्जरी महिलाहरुलाई यस्तो चाहाना बढी हुन्छ ।

७. भूमिका परिवर्तनः
महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर कहिले काँहि महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।

८. बाथरुम मस्तीः
कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहाना सँधै हुने अध्यनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् महिलाहरु ।

९. एक रातः
दुनियाँले जे सुकै सोंचोस् आफूले मन पराएको पुरुषसँग एक रात मनाउने चाहाना हरेक स्त्रीमा हुन्छ । पहिलो यौन सम्बन्धबारे उनीहरु सँधै सोंचिरहन्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा