काठमाडौ ।
गायक राजु श्रेष्ठले लोक गीत ‘नसालु माया’ बजारमा आउने भएको छ ।
आफ्नो पहिलो प्रस्तुतीको रुपमा उक्त लोक गीत श्रेष्ठले बजारमा ल्याउन लागेका हुन् ।
गीतमा शब्द र लय सोनिय डिसीको रहेको छ भने आवाज राजु श्रेष्ठ र सोनिका डिसीकै रहेको छ । कृष्ण लामिछानेको संगीत तथा एरेन्ज रहेको उक्त गीत मङ्गलम रेकर्डिङ्ग स्टुडियो केही दिन अगाडी रेकर्ड गरिएको छ ।
म्युजिक भिडियोको छायांकन छिट्टै गरिने र सो पश्चात गीतलाई रिलिज गरिने गायक श्रेष्ठ भन्छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।