शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

‘कस्तो यात्रा जिन्दगी’ टेलिसिरियलको २५औँ एपिसोड पुरा


  • मंगलबार, असोज ९ २०८०
16.9K
SHARES

काठमाडौँ । फिरोसी टि.भि बाट प्रसारण भइरहेको कस्तो यात्रा जिन्दगीको टेलीसिरियल ले २५ औं एपिसोड पुरा गरेको अवसरमा भव्य कार्यक्रम मनाइएको छ ।

जडिबुटि स्थित रोयल जडिबुटी व्याङक्वेटमा भएको कार्यक्रममा उक्त टेली सिरियलका सम्पूर्ण कलाकार सहित पिरोसी टिभिको सञ्चालक समितिका सम्पूर्ण दसइक सहित उक्त कार्यक्रम मनाइएको जनकारी फिरोसी टिभिका सञ्चालक संस्थापक खुपेन्द्र ढुंगेलले बताउनुभयो ।

एउटा मानीसकोजिन्दगीमा आइपरेको सम्पूर्ण समस्या सहित आफ्नो घर व्यवहार वास्तवमा कसरी के कारणले बिग्रीन्छ भन्ने सन्देश दिने उक्त टेली सिरियलको कथावस्तु रहेको छ । र यसलाई चित्रण गरिएको उक्त टेलि सिरियलको अध्यक्ष हृदय तामाङले बताइएका छन्। अब आउँदो एपिसोडमा झनै आक्रमक कथा वस्तुसमेटेर अगाडी बढुने पनि उक्त सिरियलका सञ्चालकले बताएका छन्। प्रमुख अतिथि शुक्र तामाङ बाट मायाको चिनो आदान प्रदान गरि कार्यक्रम समापन गरियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा