मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

द भ्वाइस किड्सकी कोच प्रविशाले इन्गेजमेन्ट गरिन्, मंसिर ५ गते बिहे


  • KTM Khabar
  • शुक्रबार, मंसिर ३ २०७८
1K
SHARES

फाइल तस्विर

गायिका प्रविशा अधिकारीले इन्गेजमेन्ट गरेकी छिन्। तथा ‘द भ्वाइस किड्स’की कोचसमेत रहेकी उनले आफ्ना प्रेमी निर्माण सिटौलासँग बिहिबार टिकाटालो गरेकी हुन्।

लामो समयदेखि अमेरिकामा बस्दै आएका निर्माण झापा चारपानेका हुन्। उनीहरूले झापामै टिकाटालो गरेका हुन्।

प्रविशा र निर्माणको बिहे आगामी मंसिर ५ गते हुने भएको छ। बिहेकै लागि निर्माण केही समय अगाडि नेपाल आएका हुन्।

प्रविशाले गाएका दर्जन बढी गीतले दर्शकको मन जितिसकेका छन्। पछिल्लो समय प्रविशा ‘द भ्वाइस किड्स’को कोच बनेकी छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा