शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सरिता लामिछानेलाई कोरोना संक्रमण


  • बुधबार, बैशाख २२ २०७८
15.8K
SHARES

फाइल तस्बिर

कलाकार सरिता लामिछाने कोरोना संक्रमित भएकी छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजिटिभ देखिएको जनाएकी छन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । यो वास्तवमै खराब र पीडादायी छ । सबै सुरक्षित रहनुहोला । लामिछाने पछिल्लो समय सानो पर्दाको श्रृंखलामा देखिँदै आएकी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा