शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

डाक्टर बनेका शिशिरसँग ताराको रोमान्स (भिडियो)


  • मंगलबार, चैत्र २४ २०७७
15.9K
SHARES

गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा नयाँ गीतको भिडियो रिलीज गरेकी छन् । सोमबार रिलीज भएको ‘पल पल’ बोलको गीतमा तारा आँफैले अभिनय समेत गरेकी छन् । गीतमा गैरे शुरेषले संगीत भरेका छन् भने प्रताप दासको स्वर तथा तारा अधिकारीको शब्द रचना रहेको छ । गीतका एरेन्जर राजन ईशान हुन् ।

भिडियोमा तारासँगै नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्द र शिशिर भण्डारीको अभिनय रहेको छ । शिव ढकालले छायांकन गरेको भिडियोमा नहकुल खड्काको सम्पादन तथा सत्यम रानाको भिएफएक्स रहेको छ भने राजेन्द्र मोक्तानको कलर ग्रेडिंग रहेको छ । बरिष्ठ अभिनेत्री भुवन थापा चन्द, चलचित्र निर्देशक रमेश थापा र गीतकार तारा अधिकारीको संयुक्त कम्पनी चन्द्र विनायक फिल्म प्रोडक्शनले भिडियो निर्माण गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा