शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

आमा बन्दै प्रियंका कार्की


  • शुक्रबार, चैत्र २० २०७७
22.2K
SHARES

तस्बिर: प्रियंकाको फेसबुकबाट।

नायिका प्रियंका कार्की आमा बन्ने भएकी छन्।

शुक्रबार आफ्नो फेसबुक मार्फत आफू गर्भवती भएको खुलाएकी हुन्।

पोस्टमा आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटो सेयर गर्दै प्रियंकाले लेखेकी छन्, ‘अब तपाईंहरू मलाई सोध्न छाड्नु भए हुन्छ ! हो, हामी गर्भवती छौं।’
केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो।

अब भने प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा