शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राज्यको शक्ति आफुमा केन्द्रित गरेर, सबैमाथि खड्ग चलाउने हिटलरको उदय भयो : डा.बाबुराम भट्टराई


  • आइतबार, चैत्र ८ २०७७
13K
SHARES

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराइले नेपालमा हिटलरको उदय भइरहेको बताउनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंगित गर्दै भट्टराइले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाएको भन्दै नेपालमा हिटलरको उदय भएको बताउनु भएको हो ।

हिट्लरबारेको चर्चित भनाइ उल्लेख गर्दै आइतबार भट्टराईले ट्विट गर्दै सबै होसियार हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले ओलीको ज्याजतीविरुद्ध बोल्न ढिला भएको भन्दै हिटलरको चर्चित भनाई समेत उल्लेख गर्नु भएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा