शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पाँचौ विवाहपछि घर बेच्दै पामेला


  • आइतबार, फाल्गुन २३ २०७७
10.6K
SHARES

फाईल तस्बिर

हलिउड स्टार पामेला एण्डरसनले यसै वर्षको जनवरी पाँचौं विवाह गरिन् । उनले आफ्नो बडीगार्ड डे हेयहस्र्टसँग क्रिसमस इभमा विवाह गरेकी हुन् ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार उनले बैंकूवर आइल्याण्डमा रहेको घरमा विवाह गरेकी थिइन् । यो घर पामेलाको हजुरबुवा र हजुरआमाले कैयौं वर्ष अघि खरिद गरेका थिए ।

पतिलाई निकै प्रेम गर्ने पामेला क्यानाडा सिफ्ट हुन चाहन्छिन् । त्यहीकारण उनले मालिबु सहरको आफ्नो विशाली घर बेच्न लागेकी छन् । यसको मूल्य पनि निकै महंगो छ ।

पामेलाले यो घरको मूल्य १४ दशमलब ९ मिलियन डलर राखेकी छन् । यो मूल्य निकै महंगो मूल्य मानिएको छ ।

यो घरमा चारवटा कोठा छन् । यसलाई फिलिप वरोचले डिजाइन गरेका हुन् । पामेलाको क्यानाडामा हजुरआमाको घर छ । कोरोना महामारीका समयमा पामेल र उनका पतिसँगै थिए ।

पामेला चर्चित टेलिभिजन रियालिटी शो ‘बिग बोस ४’को हिस्सा थिइन् । सलमान खानले होस्ट गर्ने यो शोमा पामेला केही समयको पाहुना थिइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा