शनिबार, साउन ३० २०८३
ताजा अपडेट

नेवा पुचः द्धारा चेपाङ्ग बस्तीमा खाद्यान्न सहयोग


  • आइतबार, मंसिर २१ २०७७
25.4K
SHARES

लायन्स क्लब इन्टरनेशनल ३२५ ए १ अन्तर्गत रहेको लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः को सहयोगमा भरतपुर स्थित चेपाङ्ग बस्तीमा खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
लियो क्लव अफ भरतपुर युथ क्लबसंगको संयोजनमा उक्त खाद्य सामाग्री वितरण गरिएको नेवा पुचः का प्रमुख श्रीकृष्ण श्रेष्ठ (आयन) ले जानकारी दिए ।


देवघाट गाँउपालिका वडा नम्वर ५ मा रहेको चेपाङ्ग बस्तीमाका विपन्न तथा निम्न वर्गीय घर परिवारका लागि खाद्य सामाग्री प्रदान गरिएका हो ।
लियो क्लव अफ भरतपुरका प्रमुख दिपेश ज्ञवालीको संयोजन गरिएको उक्त खाद्य सामाग्री २७ घरधुरीलाई वितरण गरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा