काठमाडौं – युद्ध लामाको नयाँ गीत ‘यो उकाली ओराली’ सार्वजनिक भएको छ । गीतमा लामा आफैले स्वर दिएका छन भने राम बहादुर राईको शब्द र संगीतमा रहेको छ ।
लामो समयदेखि नृत्य प्रशिक्षक, म्युजिक भिडियो निर्देशक तथा मोडलका रुपमा रहेका युद्ध लामा ब्लोनको यो पहिलो गीत हो ।
गीतमा अभिनय पनि उनी आफैले गरेका छन । उनलाई अभिनयमा अनिता गोलेले साथ दिएकी छिन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।