शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पहिलो कमेडी च्याम्पियन बने हिमेश पन्त


  • शनिबार, चैत्र १ २०७६
19.9K
SHARES

काठमाडौँ ।
नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि हिमेश पन्तले जितेका छन्।
उनले सुमन कोइराला  र  खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो कमेडी च्याम्पियन बनेका हुन् ।
पन्तले सर्वाधिक भोट ल्याएर ‘कमेडी च्याम्पियनको विजेता बनेका हुन् । उनले २५ लाख नगद र कार प्राप्त गरेका छन् । कमेडी च्याम्पियनको फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्तको प्रतिस्पर्धा रहेको थियो ।

आजको ‘कमेडी च्याम्पियनको फिनाले कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र दिनेश डिसी  पनि सहभागी भएका थिए । विशाल भण्डारीले निर्देशन गरेका यस शो नेपालकै पहिलो कमेडी शो हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा