शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

गायक गौतमले ल्याए ‘पैसाकै लागि बाँच्छ मान्छे’


  • सोमबार, कार्तिक २५ २०७६
40.1K
SHARES

लोकप्रिय गायक दिनेश गौतमले ‘पैसाकै लागि बाँच्छ मान्छे’ बोलको गीत बजारमा ल्याएका छन् ।
गीतमा पुरुषोत्तम बस्नेतको शब्द तथा पुस्तक प्रसादको संगीत रहेको छ ।

म्युजिक भिडियोमा निरु खड्काले निर्देशन गरेकी छन् । सितादेवी घिमिरे, निरु खड्का, कृष्ण रसाईली, सुष्मा, प्रकाश, शेर खान र स्तुती गौतमको अभिनय छ ।

भिडियोमा सागर गौतमको छाँयांकन र प्रविण श्रेष्ठको सम्पादन छ । पैसाका लागि बुहारीले सासूलाई वृद्धाश्रम जान बाध्य पारेको र नातिनीले उनलाई घरमा ल्याएको तथा पैसाका लागि नारी अस्मितामा खेलवाड गरेको दृष्य भिडियोमा देखाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा