शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘छ माया छपक्कै’को पहिलो गीत सार्वजनिक (भिडियो)


  • शुक्रबार, भाद्र १३ २०७६
30.6K
SHARES

१३ भदौ, काठमाडौँ ।

फिल्म ‘छ माया छपक्कै’को पहिलो गीत सार्वजनिक भएको छ । गीत सार्वजनिकसँगै फिल्म प्रदर्शन हुने मिति पनि तय गरिएको छ ।

सार्वजनिक भएको गीत ‘जुनको जुनेली’ बोलमा रहेको छ । गीतमा बसन्त थापा र मिना निरौलाको स्वर दिएका छन् भने बसन्त थापाले संगीत भरेका छन् । गीतमा राजेन्द्र थापाको शब्द रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म असोज २४ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा