शनिबार, साउन ९ २०८३
ताजा अपडेट

समुद्र तटमा मोडल डाफ्ने जोयको जवानी (फोटोफिचर)


  • बिहिबार, साउन २ २०७६
48.1K
SHARES

३२ वर्षीया फिलीपिनी मोडल डाफ्ने जोय आफ्नो बिकिनी तस्बिरका कारण भाइरल भएकी छन् ।


मङ्गलबार ब्ल्याक बिकिनीका साथ फ्लोरिडाको समुद्र तटमा खिचाइएका उनका तस्बिरमा देखिएको सुन्दरता कुनै विश्व सुन्दरीका भन्दा कम छैनन् । उनका हट तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाईरल भैरहेका छन् । उनले सन् २०११ मा प्रसिद्ध संगीतकार फिफ्टी सेन्टसँग विवाह गरेकी थिइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा