शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘मेट गाला २०१९’ मा सबैको ध्यान तानेको किमकाे (फोटोफिचर)


  • बिहिबार, बैशाख २६ २०७६
29K
SHARES

एजेन्सी  । अमेरकिन मोडल एवम् एक्टर किम कार्दशियन न्यूयोर्कमा आयोजित ‘मेट गाला–२०१९’को पिंक कार्पेटमा आफ्ना पतिका साथ पुगिन्। जब उनी रेड कार्पेटमा पुगिन् सबैको आँखा उनीमा गडिन पुग्यो।

उनले लगाएको पहिरनले यतिवेला विश्वभर चर्चा पाइरहेको छ। सोमबार बेलुकी आयोजित कार्यक्रममा ३८ वर्षीया कार्दशियनले आफूले लगाएको पहिरनको बारेमा समेत बोलेकी थिइन्।

किमले मिडियासँग कुरा गर्दै भनिन्–‘जब मलाई मेरा डिजाइनरले यो पहिरन तयार गर्नुको बारेमा भने, म उत्साहित भएँ। क्यालिफोर्नियाकी एक यूवती जो टल्किएको समुन्द्रबाट बाहिर निस्कदै छे, यो पहिरन यही थिममा तयार पारिएको छ।’ उनको यो ड्रेस आठ महिना लगाए तयार पारिएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा