२० फागुन, काठमाडौँ ।
गायक राजेन्द्र लामाले आफ्नो तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ बजारमा ल्याएका छन् ।
सोमबार आफ्नो युटुब च्यानल राजेन्द्र लामा मार्फत बजारमा ल्याएका हुन् ।
गीतमा राजेन्द्र लामा र पुर्णकला बिसीको आवाज रहेको छ भने शब्द, संगित गायक लामाकै रहेको छ ।
पछिल्लो समयका युवा पुस्ताहरुलाई लक्षित गर्दै मिश्रित लयमा आधारित लोक दोहोरी गीत ‘चरी पासोमा’ बजारमा ल्याएको गायक लामा भन्छन् । हेर्नुहोस् भिडियोः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।