शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बोल्ड उर्वशी


  • बुधबार, फाल्गुन ८ २०७५
43.4K
SHARES

बलिउडमा नायिका उर्वशी रौटेलाको चर्चा अभिनयले भन्दा पनि हट अवतारले बढी हुन्छ । उर्वशीले अभिनय गरेको चलचित्र ‘ग्रेट ग्रान्ड मस्ती’ले खासै व्यापार गरेन । यसैले पनि उनलाई अहिले बलिउडमा टिक्न गाह्रो भैरहेको छ ।

उनै उर्वशी हालै मात्र मुम्बइमा आयोजना भएको ‘फिल्मफेयर ग्ल्यामर एन्ड स्टाइलिस अवार्ड’मा पुगिन् । अवार्ड समारोहमा पुगेकी उर्वशीको बोल्ड पहिरनले धेरैको ध्यान तान्यो । उर्वशीले माथिल्लो भागमा अत्यन्त खुलेको पहिरन लगाएकी थिइन् । उर्वशीले भने विभिन्न पोजमा तस्बिर खिचाइन् । उर्वशी बलिउडमा चलचित्रमा आइटम नृत्य गरेर पनि चर्चामा छिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा