शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ...

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन् । समावेशी...

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : अर्थमन्त्री शर्मा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण मंसिरको पहिलो सातासम्म पछि सारेको छ ।...

माओवादीको पालिका सम्मेलन सर्‍यो, असोजको साटो मंसिरमा

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् प्रवक्ता कृष्णबहादुर महराले पार्टीभित्र गुटबन्दी गर्नेहरू ध्वस्त हुने अभिब्यक्ति दिएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी...

माओवादीभित्र गुटबन्दी गर्नेहरू ध्वस्त हुन्छन् : प्रवक्ता महरा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१ औं शताब्दीको समाजवादको मोडेलको खोजी गरिरहेकाहरू एकै ठाउँमा आउन जरुरी रहेको बताएका छन् । आइतबार राजधानीमा आयोजित...

फुटेर लछारपाटो लागेन, फेरि कम्युनिस्टहरू एक ठाउँमा आउनु पर्ने बेला भयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरेका छन् । मंगलबार  पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को...

प्रचण्डको घोषणा : बरु गठबन्धन तोड्ने एमसीसी पास कुनै हालतमा नहुने !

एक माओवादी केन्द्रका नेताले नाम नबताउने सर्तमा, राज आऊ देश बचाउ भन्ने नारा सडकमा गुन्जिनुमा केपी ओली दोषी रहेको बताएका छन् । केपी ओली गणतन्त्रको...

एक माओवादी नेता भन्छन् : राजा आऊ देश बचाउ भन्ने नारा सडकमा गुन्जिनुमा ओली दोषी छन्

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको बताएका छन् । वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै...

ओलीले एकताको दुरुपयोग गरे, माओवादी केन्द्र एकताको झन्डा बोकेर जनताबिच जान्छ : वर्षमान पुन

सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावबाट आफूहरु फेरि प्रमुख शक्तिका रुपमा फर्किन सक्ने दाबी गरेका छन्। शनिबारदेखि सुरु केन्द्रीय कमिटी...

अर्को चुनावमा माओवादी ठूलो दल बन्छ : प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेकै दिन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लफडा सुरु भएको छ ।...

प्रचण्ड र देउवाविच फेरी लफडा, सरकार ढालिदिने प्रचण्डको चेतावनी