शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सहमति नजुटे स्थानीय तहको चुनावपछि मात्रै नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउने भएको छ। केन्द्रीय पदाधिकारी, पोलिटव्यूरो, केन्द्रीय समितिलाई पूर्णता दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल...

सहमति नजुटे माओवादी केन्द्रको पदाधिकारी चयन चुनावपछि

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच आज बिहान प्रचण्ड निवासमा छलफल भएको छ । छलफल पार्टी एकता कायम गर्ने विषयमा केन्द्रित रहे पनि...

नारायणकाजीलाई प्रचण्डको आग्रह : पार्टीबाट अलग नहुनुस्

लामो समयदेखि एमसीसीको विरोधमा रहेको नेकपा माओवादी केन्द्र एकाएक व्याख्यात्मक टिप्पणी सहित एमसीसी पास गराउने निर्णय गराएर अध्यक्ष प्रचण्डले सदनबाट एमसीसी पास भए सँगै...

एमसीसी पास भएपछि माओवादीमा विद्रोह हुन सक्ने, कतै पार्टी नै फुट्ने त हैन ?

एमसिसी व्याख्यात्मक टिप्पणीसहित पारित हुनु पनि एउटा उपलब्धि भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। आज बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा...

एमसिसी व्याख्यात्मक टिप्पणीसहित पारित हुनु पनि एउटा उपलब्धि हो: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने सत्तारुढ गठबन्धनबीचको सहमतिको बचाउ गरेका छन् । आइतबार विहान बसेको माओवादी...

गठबन्धन बच्ने, एमसीसीको समस्या हल हुने उपाय हो व्याख्यात्मक घोषणा : प्रचण्ड

माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ। नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ।...

गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने प्रचण्डको रणनीति

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताए । बुधबार काठमाडौंमा माओवादीको वागमती प्रदेश समितिको दोश्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसंग...

गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भयो – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताएका छन् । साथै उनले उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र...

प्रतिक्रान्तिकारीहरुको षडयन्त्र र भ्रम चिरेर विजयी हुन्छौ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ बीच एमसीसीबारे छलफल भएको छ । ‘प्रचण्ड’ निवास...

मोहन वैद्यले प्रचण्डलाई भने –एमसीसी राष्ट्रघाती छ, पास नगर्नुस्

नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ । माओवादी केन्द्रले सोमबार प्रदेश कमिटीहरूलाई परिपत्र गर्दै केन्द्रीय कमिटीको बैठकबाट विस्तृत...

निर्वाचनको तयारीमा जुट्नुस्, एक वडामा तीनवटा कमिटी गठन गर्नुस् : माओवादी केन्द्र