शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रतिनिधिसभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो...

प्रदीप गिरिको निधनप्रति प्रतिनिधिसभाबाट शोक प्रस्ताव सर्वसम्मतिले पारित

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९...

संसद् बैठक २९ फागुनसम्मका लागि स्थगित

एमसिसीले प्रतिनिधिसभाले गत सोमबार अनुमोदन गरेको एमसीसी सम्झौतालाई स्वीकार गरेको छ। सत्ता गठबन्धनले एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणी सहित  सदनबाट पास गरेको थियो । एमसीसी...

प्रतिनिधिसभाबाट अनुमोदित सम्झौता एमसीसी मुख्यालयद्वारा स्वीकार

प्रतिनिधिसभाको आज बैठक पनि सूचना टाँस गरेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल...

प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक...

एमसीसी सम्झौताबारे छलफल गर्न आज प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभाको बिहीबार भोलिको बैठकमा एमसीसीबारे सामान्य छलफल हुने भएको छ । संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एससीसी सम्झौतामाथि सामान्य...

भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सामान्य छलफल हुने

निकै विवादित एमसीसी सम्झौता प्रतिनिधिसभामा पेस हुने भएको छ । केहबेरपछि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्न लागिएको हो । प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई...

संसदमा पेस हुने भयो एमसीसी, कार्यसूचीको तेस्रो नम्बरमा

पुस २२ गते बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । पुस २८ गते बस्ने गरी बिहीबारका लागि निर्धारित बैठक स्थगित भएको संसद सचिवालयले जनाएको...

एमालेको आग्रहमा संसद् बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल एमाले सांसदको नाराबाजीबीच संसदबाट विभिन्न चार अध्यादेश स्वीकृत भएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गृहमन्त्रीका तर्फबाट पेस गरेको नेपाल...

एमालेको विरोधबीच चार अध्यादेश संसदबाट स्वीकृत, अर्को बैठक पुष १८ मा

मंगलबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेश हुने भएको छ । संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेश गर्ने...

संसदको भोलिको बैठकमा ६ अध्यादेश पेश गरिने