संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बिहीबारको बैठक करिब ८ मिनेट बसेर स्थगित भएको छ। आजको बैठकमा पनि एमालेले अवरोध कायमै राखेको थियो। एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले...
राष्ट्रियसभाको बैठक आउँदो सोमबारसम्मका लागि स्थगित भएको छ । आजको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि...
प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक २०७८ पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरोध र नारावाजीबीच सभामुख अग्नि सापकोटाले बहुमतबाट उक्त विधेयक...
प्रतिनिधिसभाको बैठक भदाै २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो...
प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरी सदन अवरुद्ध गरिरहेका छन् । आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि...
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् । सोमबार सर्वोच्च...
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने सम्भावनाका बीच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । सर्वोच्च अदालत वरपर र मुख्य चोक-चोकमा...
प्रतिनिधिसभा विघटनविरूद्ध परेका ३० वटा रिटमाथिको बहस आज सकिँदैछ । आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएपछि रिट निवेदक पक्षका अधिवक्ताहरुले जवाफी बहस शुरू गरेका...
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा शुक्रवार पनि प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीको बहसले निरन्तरता पाउने छ । प्रधानमन्त्री तर्फको कानुन ब्यवसायीलाई छुट्याएको मध्ये...
६ असार, काठमाडौं । भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा अर्यालले गुठीसम्बन्धी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढेको बताएकी छन् । प्रतिनिधिसभामा शुक्रबार सांसदहरुले उठाएको...
© 2026 All right reserved | Site By : SobizTrend