शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेकपा माओवादी केन्द्रले यथास्थितिमा अमेरिकी अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन हुन नसक्ने बताएको छ । प्रचण्डले सार्वजनिक रूपमै एमसीसी पास यथास्थितिमा हुँदैन भनिसकेका छन्...

एमसीसी संसदबाट पास हुन दिन्नौँ भन्नु माओवादीको अडान होकी, स्वार्थ सिद्ध गर्ने रणनीति मात्रै  ?

नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीका इन्चार्ज नारायणकाजी श्रेष्ठले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुन नसक्ने स्पष्ट पारेका छन् । बुधबार पार्टीको प्रवास...

यथास्थितिमा एमसीसी पास हुन सक्दैन : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको दाबी गरे सँगै एमसीसी प्रकरणले सत्ता गठबन्धन तोडिन सक्ने सङ्केत आएको छ...

सत्तामा अडिने प्रचण्डको चाहानामा पूर्णविराम लाग्ने, एमसीसीको प्रयोगले सत्ता गठबन्धन तोडिने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सजिलै पार्टीका नेता/कार्यकर्ता रूपान्तरण नहुने अवस्था देखिएको बताएका छन्। उनले अलि बल गरेर पार्टीलाई रूपान्तरण गर्न खोजिएको र...

रूपान्तरण नहुने र क्रान्ति नगर्ने हो भने माओवादी विघटन गरौं: प्रचण्ड

नेकपा माओवादी केन्द्रले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिँदै कम्युनिस्ट घटकहरूबिचको एकताको पहल पनि जारी राख्ने नीति लिएको छ । यो नीति सँगै प्रचण्डको रणनीति...

प्रचण्ड रणनीति : गठबन्धन भत्किन नदिने, सत्ता र सक्तीकै ओरीपरी रहने !

नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेको छ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति...

किन बोलाए आकस्मिक स्थायी समितिको  बैठक प्रचण्डले  ?

काठमाडौँ – नेकपा माओवादी केन्द्रबाट एक सयभन्दा धेरै युवाहरु एमालेमा प्रबेश गरेका छन् । यत्रो संख्यामा युवाहरु एमाले प्रबेश गरेपछि माओवादीमा भूकम्प गएको छ...

नेकपा माओवादीमा पहिरो, सयौँ युवाहरु एमालेमा प्रबेश

नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्धन शर्माको एउटा अभिव्यक्तिले देश तरङ्गीत भएको छ । उनले नयाँ राजनीतिक मुद्धाको उठान गरेपछि देशभर तरङ्ग पैदा...

अर्थमन्त्री शर्माको एउटा अभिव्यक्तिले देशभर तरङ्ग, युवाहरु उत्साहित

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव कुमार नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टी विच एकीकरण हुने देखिएको छ...

माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी विच एकता हुने मिति तोकियो !

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले ठूलो जिम्मेवारी पाएका छन् । उनलाई माओवादीले पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको हो । सभामुखबाट पदमुक्त भएपछि...

महराले पाए यती ठूलो जिम्मेवारी, नारायणकाजी आउट