शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वमै पहिलो पटक अदालतले बहालवाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन...

विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, हटाइयो : केपी ओली

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै नेपालीलाई खोप सुनिश्चित गरेको दाबी गरेका छन् । सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले...

भोलिदेखि हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरु हुनेछ : ओली

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण आज बेलुकी ६ बजेका लागि तय भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा उनको सपथ ग्रहण हुने छ । सर्वोच्च अदालतको...

देउवाको सपथग्रहण बेलुका ६ बजे, ओलीले भोलि बालुवाटार छोड्ने

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदा हुँदै सर्वोच्चको परामादेशबाट आफू हट्नु परेको बताएका छन् । उनले सत्ताबाट बाहिरिँदा आफूलाई रत्तिभर चिन्ता...

जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा आयो : ओली

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट सोमबार जारी फैसलाप्रति प्रश्न उठाएका छन् । मंगलबार प्रधानमन्त्रीको कार्यालयबाट देशवासीको नाममा सम्बोधन गर्दै प्रतिनिधि सभा विघटन...

ओलीको उठाए  फैसलामाथि प्रश्न : समयले अग्निपरीक्षा लिने टिप्पणी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ नभएको बताउनुभएको छ । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएको...

संसारका जुनसुकै मुलुक भन्दा धेरै सस्तो उपचार नेपालमा : प्रधानमन्त्री

नेकपा एमालेमा रहेका पूर्व माओवादी खेमाका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भएको १० बुँदे सहमतिलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया...

एमालेमा सहमति : पूर्व माओवादी खेमा पर्ख र हेरको स्थितिमा

सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार...

एमालेमा ओली र नेपाल पक्षबीच १० बुँदे सहमति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । पर्सि मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक बोलाइएको हो । प्रतिनिधिसभा विघटनको मुद्दामा...

एमाले अध्यक्ष ओलीले बोलाए केन्द्रीय कमिटी बैठक

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको छ । ओली र नेपालबीच दुई घण्टा भएको छलफलमा कुनै सहमति...

पावर सेयरिङमा ओली असहमत, मेरियट वार्ता निष्कर्षविहीन