चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुदको बजेट ३८ करोडले वृद्धि भएको छ । शनिबार अर्थमन्त्रीले बजेट भाषणमार्फत युवा तथा खेलकुद मन्त्रालयका...
फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । अप्रिल...
नेदरल्यान्ड्सले युरोकप खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको छ । युरोकपका लागि नेदरल्यान्ड्सले २६ सदस्यीय टिमको घोषणा गरेको हो । घोषित टिममा टोटेनहमका विंगर स्टिभन बर्गवाइनसहित...
पाहुना टोली श्रीलंकालाई एक खेल अगावै हराउँदै बंगलादेशले तीन खेलको एक दिवसीय सिरिज जितेको छ । ढाकामा मंगलबार भएको दोस्रो खेलमा श्रीलंकालाई डीएल पद्धतिमा १...
मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली आज इराक जाँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम आज राति इराक प्रस्थान गर्ने...
टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोल गरेबापत गोल्डेन बुट अवार्ड जितेका छन् । यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट...
फ्रेन्च लिग वानको उपाधि लिलीले जितेको छ । फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को दबदबा तोड्दै लिलीले लिग वानको उपाधि जितेको हो । सिजनको अन्तिम...
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले विश्वकप फुटबल दुई दुई वर्षमा आयोजना गर्ने तयारी गरेको छ । फिफाले महिला र पुरुषको विश्वकप हरेक दुई वर्षमा आयोजना...
बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आठौँ पटक पिचिची ट्रफी जितेका छन् । ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले आठौँ पटक पिचिची ट्रफी जितेका हुन्...
स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको कीर्तिमानी गोलसँगै जर्मन बुन्डेसलिगा फुटबलको च्याम्पियन बायर्न म्युनिखले सिजनको सुखद अन्त्य गरेको छ । शनिबार राति भएको सिजनको अन्तिम खेलमा बायर्नले...
© 2026 All right reserved | Site By : SobizTrend