आइतबार, साउन १० २०८३
ताजा अपडेट

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा रोनाल्डोकै बेइज्जत हुने गरी लिभरपुले होम ग्रउण्डमै युनाइटेडको ०–५ गोल अन्तरले राम धुलाइ गरेको छ । आज राति भएको सिजनको...

रोनाल्डोकै बेइज्जत हुने गरी लिभरपुले होम ग्रउण्डमै गर्‍यो युनाइटेडको राम धुलाइ !

यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछ । जसमा चारवटै टिम दक्षिण एसियाका छन् । त्यसमा पनि भारत र पाकिस्तानबीचको...

टी-२० विश्वकप : भारत र पाकिस्तानबीचको भिडन्त आज

एकताका नेपाली फुटबल हेर्दै लाज लाग्ने अवस्थामा गुज्रिएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीको फितलो प्रदर्शनले फुटबलमा  उकुसमुकुसको वातावरण पैदा भएको थियो ।, हरेक...

पराजयको थुप्रोमा पुरिएको नेपाली फुटबललाई सुगन्ध छर्ने अलमुताइरी !

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई राखेको बिदाइमा खेलाडिनै अनुपस्थित भएका छन् । सर्बियाको राजधानी बेलग्रेडमा...

बक्सिङ संघले खेलाडीको भावनाविरुद्ध काम गरेको भन्दै नेपाल लोकतान्त्रिक खेलकुद संघको घोर भत्र्सना

काठमाडौं, ३ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बीच भेटवार्ता...

एन्फा अध्यक्ष शेर्पा र अलमुताइरीबीच भेटवार्ता, नेपाल फर्किने बारे यसो भने…

काठमाडौँ – नवनियुक्त खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाली फुटबल टोलीलाई साफको फाइनलमा पुर्याउन पर्दापछाडीको हिरोको भूमिका खेल्ने मुख्य प्रतिक्षक अब्दुल्लाह अलमुतायरी नेपालमै बस्ने घोषणा गरेका...

पर्दा पछाडीका हिरो अब्दुल्लाह अलमुतायरी अब नेपालमै बस्ने घोषणा !

लियोनेल मेस्सीले दुई गोल गर्दा पेरिस सेन्ट जर्मेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै च्याम्पियन्स लिगमा आरबी लेइपजीगलाई ३–२ गोलअन्तरले पराजित गरेको छ । खेलमा...

पीएसजीको कम्ब्याकमा मेस्सीको दुई गोल

काठमाडौं : माल्दिभ्समा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ । तर, नेपाली टोलीका मुख्य...

खेलाडीसँग किन फर्केनन् पर्दापछाडीका हिरो अलमुताइरी ?

नेपाली फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले फाइनल खेलको दोस्रो हाफमा तालमेल अभाव हुँदा गोल खान पुगेसँगै लक्ष्य पूरा हुन नसकेको बताएका छन्...

हामी जित्नकै लागि मैदानमा खेल्यौ, दोस्रो हाफमा तालमेल अभाव हुँदा लक्ष्य पूरा भएन : कप्तान चेम्जोङ

भारत र पाकिस्तानबीच टी२० विश्वकपको खेल अर्को आइतवार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुन लागेको छ । यी दुई टीमको प्रतिस्पर्धा निकै कडा हुने भएकाले...

पाकिस्तान क्रिकेट टीमका कप्तानलाई धम्की : भारतसँग हार्‍यौ भने घर नफर्किए हुन्छ !