सोमबार, साउन १८ २०८३
ताजा अपडेट

कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणले अहिले सिन्धुपाल्चोकलाई छोडेको छैन। काठमाण्डौ उपत्यका देखि नजिकैको जिल्ला भएको कारण पनि सिन्धुपाल्चोकमा कोरोनाको त्रास झनै धेरै हुनेनै भयो...

पशुपतिनाथको भरोसामा सिन्धुपाल्चोक, जिल्लाभर एउटा पनि आईसीयू शय्या छैन

नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक भर्खरै सकिएको छ । बालुवाटार बैठक सकिनासाथ प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् । संसदबाट विश्वासको मत...

बालुवाटार स्थायी कमिटी बैठक सकिनासाथ राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे ओली

चन्द्रागिरि नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यका...

नागढुङ्गा नाकामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने...

निषेधाज्ञामा थप कडाइ, बिहान ९ बजेपछि पसल खोले कारबाही

नेकपा एमालेको स्थायी कमिटीको बैठक केहीबेरमा वालुवाटारमा बस्‍दैछ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्‍ने बैठकमा कोरोना महामारी, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल हुने...

ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका ४ ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड रोकथाम, नियन्त्रण...

वीरको नयाँ भवनसहित ४ ठाउँमा आईसीयूसहितको कोभिड अस्पताल

कोरोना भाइरसको संक्रमण बढेसँगै देशभरका शिक्षण संस्था बन्द छन् । सञ्चालन भइरहेका परीक्षा पनि बीचैमा स्थगित भएका छन् । देशका ५२ जिल्लामा निषेधाज्ञा जारी भइसकेको...

भौतिक उपस्थितिमा परीक्षा हुने सम्भावना कम

बाँकेमा बुधबार राति र बिहीबार विहान गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बाँकेका र एक जना...

बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी...

सुुन्दै अचम्म, २५ वर्षीया महिलाले एकैपटक जन्माइन् ९ बच्चा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको छ । कोरोना संक्रमितको उपचारका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको...

केएमसी र ह्याम्स अस्पताललाई काठमाडौंका सीडीओले सोधे स्पष्टीकरण