शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीले साँझ ५ बजेलाई बोलाए मन्त्रिपरिषद बैठक


  • बिहिबार, बैशाख २३ २०७८
8.7K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले आजलाई मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक बेलुका पाँच बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा कोरोना भाइरस संक्रमण दर तीव्र बनेपछि यसको रोकथाम र नियन्त्रण गर्न चाल्नुपर्ने कदम, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने बताएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा