बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया आजैदेखि शुरु भएको बताएका छन् । आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा आफ्नो कार्यकालको...

नेतृत्व हस्तान्तरण प्रक्रिया शुरु भएको छ– प्रधानसेनापति थापा

नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली वाह्य शक्तिसामु लम्पसार परेको आरोप लगाएको छ । संविधान, लोकतन्त्र, संसद, राष्ट्रिय स्वाधीनता...

प्रधानमन्त्री वाह्य शक्तिसामु लम्पसार परे

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफूहरुको माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु नहुने निष्कर्ष निकालेको छ । यो यस्तो अवस्थामा संविधानको...

माधब नेपाल समुह भन्छ: वैकल्पिक बाटो रोज्नुपर्ने हुन सक्छ

चौदण्डीगढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा आइतबार बिहान बेल्टार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो । आइतबार बिहान ७:३० बजेतिर विक सडकमा...

घुम्न निस्किएका बेला करेन्ट लागेर एकजनाको मृत्यु

के तपाईं पनि त्यस्तै एक व्यक्ति हो, जसलाई चिया नभइ हुँदैन ? अर्थात् चिया धेरै पिउने गर्नुहुन्छ ? प्रायजसो चिया धेरै पिउने मान्छेलाई सल्लाह...

धेरै चिया पिउनुहुन्छ ? तपाईंका लागि खुसीको खबर छ

वरिष्ठ अधिवक्ता अग्नि खरेलले न्यायाधीशहरू दीपक कार्की र आनन्दमोहन भट्टराईमाथि नैतिक प्रश्न उठाएका छन् । महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि संवैधानिक इजलासमा सरकार पक्षको वकिलका रूपमा उभिएका...

अग्नि खरेलको प्रश्न : इजलासमा बस्न तयार छौँ भनेका न्यायाधीश नपर्नुको कारण के ?

जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । राउत हाल प्रदेश २ का मुख्यमन्त्री समेत हुन्...

जसपा प्रदेश २ संसदीय दलको नेतामा लालबाबु राउत चयन

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले समसामयिक राजनीतिका सन्दर्भमा १० बुँदे विज्ञप्ति जारी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका, उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति र पार्टीको १४...

१४ औँ महाधिवेशन भदौमा गर्न कांग्रेस जिल्ला सभापतिहरूको दबाब

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा श्रमिकको खाइपाई आएको पारिश्रमिक नघट्ने स्पष्ट पारेको छ । कोषमा आवद्ध हुँदा श्रमिकको पारिश्रमिक घट्ने...

सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा पारिश्रमिक घट्दैन– कोष

संसद विघटनको रिट सुनुवाइका लागि आइतबार वरिष्ठताका आधारमा गठन गरिएको संवैधानिक इजलासमाथि प्रधानमन्त्री केपी शर्मा ओली निकटका कानुन व्यवसायीले प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीलाई...

सरकार पक्षका वकिललाई प्रधानन्यायाधीशको चेतावनी : मानहानीको मुद्दा लगाउँछु